समाचार

बाँके प्रहरी ले ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा

२३ चैत्र, बाँके । शनिबार बेलुका मात्र लकडाउन उलङ्घन गर्ने ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

लकडाउन उलङ्घन, सडकमा अटेरी गरि सवारी चलाउने र नटेर्नेहरुका विरुद्ध थप कडा बन्ने भएको छ । हाल कोरोनाको संक्रमण व्यापक रुप लिएको छ ।सो लकडाउनलाई कडाईकासाथ कार्यान्वयन गराउनका लागि प्रहरी थप कडा बन्न लागेको हो । साथै प्रहरीले लकडाउनलाई कडाईका साथ कार्यान्वयनका लागि निरन्तरता दिईने पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *