समाचार

खजुरा को क्वारेन्टाइन मा बसेका सबै सकुशल घर फिर्ता

खजुरा,बाँके – चैत २२- खजुरा गाउँ पालिकाले कृषि तालीम केन्द्र को परिसर मा स्थापना गरेको कोरोना संक्रमण को उपचार को लागि निर्माण गरेको क्वारेन्टाइन आज बाट बन्द गरिएको छ ।

गाउँ पालिका का अध्यक्ष किस्मत कुमार कक्षपती ले सबै शकस्पद ब्याक्ती लाई १४ दिन सम्म राखेको तर सब सकुशल रहेकोे ले घर पठाइएको जान कारी दिनु भएको छ । उक्त क्वारेन्टाइन मा १५ जना रहेका थिए १५ जना सबै घर गए पछि क्वारेन्टाइन पुरै खाली भए पछि बन्द गरिएको स्वस्थ शाखा खजुराले जनाएको छ ।

खजुरा वाड न १ स्थित मैटहवा बाट पनि १ जनालाइ घर पठाइएको र बाकी ३० जना रहेको ले क्वारेन्टाइन चालू रहेको स्वास्थ शाखाक प्रमुख पुर्ण ब खड्का ले जानकारी दिनु भएको छ । यसरी अहिले सम्म कै खुसीको खबर खजुरले तोडेेेेको सम्बद्ध ब्याक्तिहरु बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *