२५ फागुन,बाँके । नेपालगंज माेडेल एकेडेमी, नेपालगंज-१८, बाँकेकाे अायाेजना तथा प्रदेश बुद्धिचाल संघ प्रदेश नं. ५ र बाँके जिल्ला खेलकुद विकास समितिकाे समन्वयमा ५ नं. प्रदेशमा पहिलाे पटक फागुन २४ गते शनिवार “नेपालगंज माेडेल एकेडेमी प्रथम अन्तर जिल्ला (बाँके, बर्दिया, दाङ) व्यापी विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता-२०७६” सम्पन्न भएकाे छ । संसार भर फैलिएकाे काेराेना सन्त्रासले […]
अजय मिश्र, २३ फाल्गुन, कपिलवस्तु-कृष्णनगर ।कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तरगत पर्ने कृष्णनगर स्वास्थ्य चौकीको सभा हालमा वडाध्यक्ष सगीर अहमद खां को अध्यक्षतामा नोवेल कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न। कृष्णनगर नगरपालिका को आयोजना र कृष्णनगर स्वास्थ्य चौकी को सहकार्यमा भएको हो। उक्त जनचेतना कार्यक्रममा नोबेल कोरोना भाइरस हाल बिश्वको ८६भन्दा बढी राष्ट्रहरुमा फैली सो बाट […]
पुष्कर खड्का २९ जेठ, काठमाडौ । सर्लाहीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको हरिपुर्वा नगरपालिका हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको […]