समाचार

उच्चस्तरीय समितिको निर्णय : बढीमा १४ दिन लकडाउन थप्ने

१६ चैत्र, बाँके । कोरोना रोकथाम उच्चस्तरीय समितिले जारी लकडानको समय थप्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे निर्णय लिनेछ । लोखपथ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *