समाचार

स्वास्थ्यकर्मीलाई मास्क अभाव हुँदैन, परिसंघले दियो ७५ हजार मास्क

१५ चैत्र, काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई ७५ हजार थान मास्क प्रदान गरेको छ । परिसंघले शनिवार स्वास्थ्य तथा जनसंख्या मंत्रालयमा स्वाथ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त मास्क सहित १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीइ) पनि पनि प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *