१५ चैत्र, बाँके । कोरोना भाइरस परीक्षणको मेडिकल सामाग्री लिएर आएको नेपाल बायुसेवा निगमको जहाज केही समय अघि नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ ।

बिमानमा सवारी पाँच जना यात्रु सकुशल छन् । बिस्तृत जामकारि आउन बाकी ….
Banke Post National Daily