समाचार

भोलि देखि जन्ता कर्फ्यु जारी

१० चैत्र, बाँके । बाँके जिल्लाको स्थानीय प्रशासनले भोलि देखि बाँकेमा कर्फ्यु जारी गर्ने भएको छ ।

बाँकेमा कर्फ्यु लगाउने सम्बन्धमा भएको पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालय प्रमुख अधिकारि कुमार बहादुर खड्काले कर्फ्युमा अनावश्यक हिडडुल गरेमा प्रहरीले बल( कार्वाही) गर्ने, र अटोरिक्सा लगायतका सम्पूर्ण सवारी साधान सन्चालनमा रोक लगाइएको उहाँले सम्मेलन जानकारी गराउनुभएको हो ।
अति आवश्यकका बाहेक कोहि बाहिर ननिस्किन आदेश गरिएको हो । सबै जनतालाई घरमा सुरक्षित बसिदिन आग्रह समेत गर्नु भएको छ ।

सम्मेलनमा जानकारी अनुसार कर्फ्युमा केही महत्वपूर्ण सेवा बाहेकमा सबै बन्द गरिने छ । एम्वुलेन्स, दमकल, सुरक्षाकर्मी, लगायतका सवारी साधन भने निर्वाध चल्न पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *