समाचार

१४ बर्ष पछि फेरियो मन्दिरको ब्याबस्थापन समिति

नयाँ ब्याबस्थापन समितिको एक झलक

खजुरा , बाँके ,चैत ,१ – बाँके को खजुरा गाउँ पालिका वार्ड न ३ मा अबस्थित शिव कालिका मन्दिरमा आज बाट नयाँ ब्यबस्थापन समिती चयन गरियको छ ।

१४ बर्ष पहिला देखि मन्दिर ब्यबस्थापन समितिलाइ निरन्तरता दिदै आएका समिती लाई स- सम्मान बिदाई समेत गरिएको छ । लामो समय देखि स्तआनिय भिम ब पौडेल को अध्यक्षतामा मन्दिर ब्यबस्थापन चल्दै आयको मा आज बाट पवन कुमार थापा को अध्यक्षताम ७ सदस्यीय समिती खडा खरिएको छ ।

यसै गरि समितिमा भेलाले उपाध्यक्ष मा राधिका खत्री,सचिब चरिया शाह ,कोषध्यक्ष मित्र लाल सापकोटा रहेका चन भने सदस्यहरुमा – हर्क ब भण्डारी ,रुपा कुमारी हमाल र तोगराज गिरि रहेक छन ।

स्थानीय तह लागू भै सके पछी स्थनिय सरकार को मतहतमा नया समिती चयन गरियको पालिकाको अध्यक्ष किस्मत कुमार कक्षपतिले जान्कारी दिनु भयो। वार

वार्ड का अध्यक्ष कान्तुराम गौतम ले उक्त मन्दिर मा ७० बर्ष नागेका बिर्द हरुको लागि मनम शान्तिको आगमन होस भनेर हेप्पी होम निर्माण गर्न लागिरहेको जान कारी दिदै नया ब्याबस्था पन ले आफ्नो ज्म्मेवारी पूरा गर्न पछि नहत्ने बताउनु भयो ।

उक्त सभामा वार्ड का बुद्धि जिबि, शिक्षक, समाज सेबि र स्थानीय बासिहरुको उपस्थिती रहेको थियो ।भने उक्त सभा पालिका क अध्यक्ष किस्मत कुमार कक्ष पतिको प्रमुख अतिथि मा र वार्ड अध्यक्ष कान्तुराम गौतम को सभापतितब म सम्पन्न भयको थियो भने उक्त कार्य क्रम इन्द्र भणडारि ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *