समाचार

विश्व भर फैलिएको कोरोना भाइरस को कारण यो बर्ष सबै नेपालिहरु खुलेयाम तरिकाले होलि पर्व मनाउन सकेनन

२७ फाल्गुन, बाँके ।बिश्व भर फैलिएको कोरोना भाइरसको जोखिमका कारण देशै भरीमा सकेसम्म घरवाहिर भीडभाडमा नजाने, मास्क लगाउने, होलीमा सुनसान रह्ने अनुमानित गरिएको थियो । संक्रमणको जोखिम र डरका बाबजुद पनि आज समाजिक संजाल रङ्गले खेलेका तस्वीरले भरिएका छन । यस बर्ष सबै नेपालिहरु खुलेयाम तरिकाले होली पर्व मनाउन सकेनन । तर पनि गाउँ देखि शहरको को कुन कुनमा सन्तोषजनक तरिकले परिवर भित्रै होलि खेलेइएको हो ।

यस वर्षको होली पर्वमा जवर्जस्ती रंग दल्ने, पानि छ्याप्ने, लोला हान्ने, मापसे गरेर हल्ला गर्ने, विना हेलमेट, ३जना सवार, ओभर स्पिड र मापसे गरेर सवारी साधन चलाउने, र अन्य कुनै वाहानामा कानुनको उल्लंघन गरि सार्वजानिक शान्ति खलल गर्ने लाई कानुन वमोजिम कारवाही हुने कुरा नेपाल प्रहरीले स्पष्ट उल्लेख्य गरेको थियो । सो कानुन वमोजिम आज होलीमा ६० जना लाइ नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको हो । उनीहरुलाई दिनभरि कार्यालयमा राखेर अभिभावकको जिम्मामा राती घर पठाउने प्रहरी श्रोतले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *