
२५ फाल्गुन, बाँके ।नेपालगन्जमा नारी दिवसको अवसरमा डक्टर कमर जहाँ द्वारा महिला सम्बन्धि निःशुल्क चेक जाँच गरिएको छ ।
नेपालगन्ज उप–महानगर पालिका वडा नम्बर ११ मा रहेका कमर मेडिकल र गुरूकुल बचत तथा ऋण सहकारी संस्था लि.कोआयोजनामा‘दिगो विकास, लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा डक्टर कमर जहाँ द्वारा महिला सम्बन्धि चेक जाँच निःशुल्क रूपमा सञ्चालन गरिएको छ । सो स्वस्थ्य चेकजाँचमा २२ जना बढी स्वस्थ् गरेको सहकारीको व्यवस्थपक टिकाराम चौधरीले जानकारी दिनुभयो ।