२२ फाल्गुन, बाँके । अन्तर्राष्ट्रिय सञ्चार अनुसार हाल रौ भन्दा ९ सय गुणा सानो कोरोना भाइरस विश्वका ८० देश हरुमा फैलिइ सकेको छ । जसका कारण मानिसहरु सजिलै कोरोनाको सिकार बनिरहेका छन ।
अहिले देश, बिदेशमा कोरोना भाइरस भाइरलको प्रकोप दुराचारी, माशाहारी, देशद्रोही अरु सबैका माथी आउने दैवी प्रकोप बाट बच्न र शान्तिका लागि नेपालगन्जमा देवी, देवताको आराधना, पुजन हवन हुने भएको छ । भएको छ ।

श्री श्री श्री १००८ नागा बाबा हिरामान हरिगिरी (हरि शंकर बाबा), श्री हनुमान गढी मन्दिर संचालक तथा ब्यवस्थापन समितीको आयोजनामा देवी, देवताको आराधना, पुजन हवन हुने भएको छ ।
नेपालगन्ज गौशाला खानेपानी टंकी पछाडि- अषटमि, नवमी, चतुर्दशी को दिन अथवा राम्रो दिन देखि हवन गर्ने हनुमान गढी मन्दिर संचालक तथा ब्यवस्थापन समितीले जनाएको हो ।