१४ फाल्गुन, बाँके । पश्चिम नेपालको ब्यापारिक केन्द्र नेपालगन्जमा बेनेली वाईक शोरुमको आज बुधवार उद्घाटन भएको छ ।

एस के मोटर्सले नेपालगन्जको काँरकादोमा विहान ९ बजे उद्घाटन गरि आजै बाट शोरुम सन्चालनमा आएको संचालक किरण श्रेष्ठले जानकारी दिनुभयो ।
शोरुमको सुभ उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणाले गर्नु हुने भएको हो । पछिलो समयमा नेपालमा बेनेली बाईकको क्रेज बढे संगै नेपालगन्जमा यसको माग भएको संचालकले जानकारी दिनुभयो । उद्घाटनको दिन विशेष छुटको ब्यवस्था गरिएको श्रेष्ठले बताउनु भयो ।


उहाँका अनुसार सोरुम मा १५०, १५० आइ मोडेलको बाइक आएको छ भने कुल ८ मोडेल रहेने छ ।