पोखरा १४ फागुन – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय भवनको पोखरामा उद्घाटन गदै अध्यक्ष आचार्यले महासंघको गरिमा र प्रतिष्ठालाई जोगाउनका लागि साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका हुन् । ‘महासंघ साझा संस्था हो । यसमा […]
नेपालगन्ज खजुरा सडकको मानपुर को घर आज भत्काइयो
मानपुर (बाँके) : नेपालगन्ज–खजुरा सडक खण्डमा पर्ने बाँकेको जानकी गाउँपालिका–३ मानपुर मोडको २ तले पक्कै घर भत्काइएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कु?म्वाङको पहलमा शान्तिदेवी सिंह÷अमर सिंहको राणाकालीन घर शुक्रबार भत्काइएको हो । सडक विभागको जेसिबीले बिहान पौने १० बजेदेखि दिउँसो १ बजेसम्ममा घर भत्काएको हो । घरधनी सिंहले भने, ‘सिडियो साबले तपाईलाई क्षतिपूर्ति र […]
जन्मदिनकै दिन प्रधानमन्त्री ओलीलाई लाग्यो झट्का ! सर्वोच्च अदालतले गरिदियो यस्तो फैसला, अब के हुन्छ राजनीति ?
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिन सर्वोच्च अदालतले ओलीले गरेको निर्णय उल्ट्याइदिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएको हो। प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक […]
बाघ को आक्रमण बाट कैलालिमा एक को ज्यान गयो
लम्की, २फाल्गुन – कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हाे। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरे। स्थानीय चेतराज पुरीका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि सो बाघले आक्रमण […]
पहिलो चरण मा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन हुने
काठमाडौँ,माघ २७ गते । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का […]
कोहलपुर बाट भरुवा बन्दुक बरामत
नेपालगञ्ज २३माघ -प्रहरीले कोहलपुरको जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले भरुवा बन्दुक बरामद गरेको हो । कोहलपुर नगरपालिका वडा नम्बर १३ को सिम्री गाउँस्थित जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्दुक वन्यजन्तुको शिकार गर्ने अबैध कार्यमा प्रयोग भएको हुन […]
ठकुरि को उपचारको लागि आर्थिक सहयोग को अपील
खजुरा १५ माघ – नेपाल तरुण खजुरा गाउँपालिकाका अध्यक्ष कोमल राज सिंह ठकुरीको उपचार सहयोगका लागि नेपाल तरुण दल खजुराले आर्थिक सहयोग जुटाइदिन अपिल गरिएको छ। खजुरा तरुण दलका अध्यक्ष ठकुरी लामो समयदेखि छाती र मृगौलाको समस्याबाट ग्रसित भइ हाल काठमाडौंको अस्पतालमा उपचारका लागि भर्ना रहेका छन् । आर्थिक अभाव कारण उपचारमा कठिनाई भएको हुँदा […]
बाँकेमा भेरिका प्रमुख बाट शुरु गरियो कोरोना विरुद्ध को खोप अभियान
नेपालगन्ज १४माघ – बाँकेमा भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले कोरोना बिरुद्धको पहिलो खोप लिएर त्यसको शुभारम्भ गरेका छन । बाँकेमा पहिलो चरणमा बुधवार देखी भेरी अस्पतालमा कार्यरत चार सय ५० जनालाई कोरानो विरुद्धको खोप दिइने भएको छ ।बाँकेमा कोरोना बिरुद्धको खोपको पहिलो खोप लिदै डा थापाले यो खोप नयाँ भए पनि अन्य […]
नेपालगन्ज का अधिकाम्स कालोपत्रे सडक मन्त्री राइको पालामा भयो -राना
नेपालगन्ज, ११ माघ – तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईका कारण नेपालगन्जका अधिकांश सडकहरु कालोपत्रे सम्भव भएको छ । नगरभित्र बनेको अधिकांश सडक संघीय सरकारकै बजेटबाट बनेको हुन् । राइ शहरी विकास मन्त्री हुँदा ठूलो परिमाणमा बजेट ल्याउन सफल भएका थिए । उन कै कारण नगरका टोल तथा बस्तिहरुमा पीच सडक पुगेको छ । […]
पूर्व सचिव उपाध्यया ले दर्जनौ पीडित र गरिब नेपालीहरुको घाउमा मल्हमपट्टि लगाउने काम गर्दै
पूर्व सचिव ईन्जिनियर भीम उपाध्याय काठमाडौं ,मााा८ – लामो समय देखि सामाजिक सञ्जालमा सूचनामूलक समाचारहरू सार्वजनिक गर्दै आएका नेपाल सरकारका पूर्व सचिव ईन्जिनियर भीम उपाध्यायले दर्जनौ पीडित र गरिब नेपालीहरुको घाउमा मल्हमपट्टि लगाउने काम गर्दै आएका छन् । साथै महाविर पुन जस्ता मेगासासे पुरुस्कार बिजेताको आविस्कार केन्द्रमा पनि सहयोग जुटाइदिएका छन् । ईन्जिनियर उपाध्याय एक […]